जिल्ला धादिङ गङगजमुना गाउँपालिका वडा न: 1 चोके स्थाई बसोबास र हाल पोखरा महानगरपालिका वडा न: 1 कस्केरी मा बसोबास गर्दै आएका बुवा बल बहादुर तामाङ र आमा मङगलि तामाङका 25 बर्षा छोरा इसाक तामाङ विगत एक बर्ष देखि bone maarow रोगको उपचार Civil Service Hospital Kathamandu मा गर्दै आइरहेको थियोl हाल डाक्टरको सल्लाह अनुसार bone marrow transplant गर्नुपर्छ र त्यसको लागी लगभग 30 लाख देखि माथी लाग्ने भन्नु भएको छ र उसको आमा र बुवाले खोलामा बालुवा निकाल्ने र ज्यामी काम गर्नु हुन्छ।भाइको परिवारको आर्थिक अवस्था नाजुक भएको कारणले गर्दा उपचार गर्न पाइरहेका छैन। त्यसैले तपाईंहरु माझ भाइ इशाक तामाङको लागि छिटो उपचार हुन सकेको होस भनेर आर्थिक सहयोगको अपिल गर्दछु। Name : Ishak Tamang Bank Account number : 06110017501252 Nabil Bank सम्पर्क नम्बर: बिरामीको नम्बर :9806691023 बिरामीको आमा:9866064527 #Helphimbyfinancial #Donotforgetshare #exploremoreforhim #prayforbetterhealth
Artículos relacionados